प्रदेश

बाढीपहिरोको जोखिम रोक्न चितवनमा उच्च सतर्कता

बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।  जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु

च्याउ खाँदा एकै परिवारका चार जना सिकिस्त

देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् । सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५

ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

सुनसरी, असार २३ सुनसरीको ईटहरी उप–महानगरपालिका – १० ट्रान्सपोर्टस्थित कोशी राजमार्गमा आज दिउँसो ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु भएको छ । खनारबाट इटहरीतर्फ आउँदै गरेको को.२ त ४२३० नम्बरको ट्याक्टरका सह–चालक

सञ्चारमैत्री नीति ल्याउन मोरङका सञ्चारकर्मीको आग्रह

विराटनगर, असार २३ नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन मोरङका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज विराटनगरमा आयोजित “सञ्चार नीति र कानून” विषयक एकदिने गोष्ठीमा

बिवादास्पद काममा नफस्न मन्त्री कार्कीको सुझाब 

मोरङ, असार २३ १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिहरुलाई बिवादास्पद काममा नफस्न सुझाब दिनु भएको छ ।  नगर खेलकुद विकाश समितिको आयोजनामा मोरङको उर्लाबारीमा आयोजित

तालमा डुबेर दुई बालकको मृत्यु

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा

करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

लहान, असार २२ करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा आज दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने क्रममा सिधा पार्दै

निर्वाचन आचारसंहिता विपरीत निर्णय खारेज गर्नु उचित : नेता नेपाल

विराटनगर, असार २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज

मोरङमा तीस प्रतिशत धान रोपाइँ

विराटनगर, असार २२ मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर

नहरमा डुबेर बालकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।  घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने