
मोरङ, असार २६ पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाललाई करिब ६० लाख रुपैयाँ बराबरको ६ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । उर्लाबारी–६ का जंगबहादुर कार्की, अमृत तामाङ

विराटनगर, असार २६ मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को २ त ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय

पाँचथर, असार २६ पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य

तेह्रथुम, असार २६ तेह्रथुमको छथर गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि तीन हजार कृषकलाई २२ हजार ६ सय

झापा, असार २६ झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

इटहरी, असार २५ प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले अबको संघर्ष भनेको सामाजिक न्याय र आर्थिक क्रान्तितिर अघि बढ्नु रहेको बताउनुभएको छ ।सानीमा सहकारी बचत तथा ऋण सहकारी संस्थाको

कलैया, असार २५ प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ

उदयपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका वडा नं. ६ बाट अबैध लागूऔषध लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाईजेल्याव

इलाम, असार २५ इलामको माङसेबुङमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । माङसेबुङबाट झापाको दमकतर्फ आउँदै गरेको ट्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित

तेह्रथुम, असार २५ जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नागरिकको सूचना र सुरक्षाका लागि तेह्रथुमका १७ हजार भन्दाबढी घरधुरीमा सूचनामुलक स्टिकर टाँसेको छ । ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान अन्तर्गत प्रहरीले