प्रदेश

उर्लाबारीको घुम्ती शौचालय प्रयोगहीन

उर्लाबारी (मोरङ), जेठ १९ उर्लाबारीमा सञ्चालनमा ल्याएको घुम्ती शौचालय यतिबेला कवाडी बन्दै गएको छ । ७ वर्ष अघि उर्लाबारीलाई खुला दिसामुक्त घोषणा गरिएसँगै निर्माण गरिएको घुम्ती शौचालय अहिले वेवारिसे र

नहर मर्मत कार्य अन्तिम चरणमा

विराटनगर, जेठ १९ सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर

जंगली च्याउ खाँदा एकै परिवारका तीनजना सिकिस्त

जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४

हवाई भाडा बढ्यो

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडाँै–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५

सालकको खपटासहित दुई पक्राउ

ताप्लेजुङ, जेठ १८ ताप्लेजुङमा दुर्लभ वन्यजन्तु सालकको एक किलो पाँच सय ग्राम खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेबाट खपटासहित दुई जनालाई

अढाई वर्ष कैद सजायको फैसला

इलाम, जेठ १८ एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका माईजोगमाई गाउँपालिका–२ का ३६ वर्षीय दीपक भट्टराईलाई जिल्ला अदालत इलामले अढाई वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी, जेठ १८ सुनसरीको धरानबाट आज बिहान लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धरान–१५ महादेव चौकबाट प्रहरीले ३३ एम्पुल लागुऔषध टिडिजेसिकसहित धरान–१ बस्ने २० वर्षीय सौगात भुजेल र सोही

जनप्रतिनिधिले नै रकम असुलेको बाढीपिडितको गुनाशो

विराटनगर,  जेठ १८ मोरङको रंगेली नगरपालिका– ४ का बाढीपीडितहरुले जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै रकम असुलेको गुनाशो गरेका छन् । पीडितद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा

आगलागीमा रु पाँचलाख बरावरको क्षति

इनरुवा, जेठ १८ सुनसरीको गढी गाउँपालिका–६ मा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय बुधु उरावको घरमा अचानक भएको आगलागीमा रु पाँच लाख बराबरको

गुरुकुलमा सबैले पढ्न पाउने

झापा, जेठ १८ जातीय विभेदका कारण दलित विद्यार्थीलाई गुरुकुलमा भर्ना नलिएको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका दलित समुदायले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजन