
उर्लाबारी (मोरङ), ३० चैत्र । मोरङको मिक्लाजुङ–६ बेतिनीका बाढी पीडितहरुले खानेपानी र शौचालयको समस्या भएको बताएका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीले शुक्रवार आयोजना गरेको कार्यक्रममा बाढीपिडित गोपाल हुमागाईले तीन

उर्लाबारी (मोरङ), ३० चैत । सरकारको सन् २०२० भित्रै मुलुकलाई क्षयरोग तथा कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य पुरा गर्न मोरङको उर्लाबारीमा पनि कुष्ठरोग निवारण अभियान कार्यक्रम संचालन गरिएको छ । नगरका

विराटनगर, ३० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने बताउनुभएको छ । सुनसरीको वराहा नगरपालिका–७ मा ‘एन्टी स्नेक भेनम सेरन रिसर्च
उदयपुर चैत ३० ।पूर्व को बिभिन्न ठाउँमा र उदयपुरमा भएको बम विष्फोटका घटनाहरुमा संलग्न भएको आरोपमा पूर्व सभासद्सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बम विष्फोटका घटनाहरुमा संलग्न भएको आरोपमा

विराटनगर, ३० चैत । केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ । वर्षाका कारण

मोरङ, ३० चैत । मोरङको बेलबारी नगरपालिका – ३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका एक युवकको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई
उदयपुर ।यस सातामा उदयपुर भएका दुई वटा बम विष्फोटनका घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरुमा ३५ वर्षीय पूर्ण तामाङ र ४० वर्षीय जनक श्रेष्ठ रहेका

झापा, २९ चैत । झापाको दमक नगरपालिकाको दोश्रो नगरसभाबाट ११ कानुन पारित भएका छन् । बिहिवार भएको नगरसभामा बिधेयक समिति संयोजक भिम पौडेलले बिभिन्न कार्यविधी, नियमावली तथा निर्देशीकाहरु निणयार्थ पेश गर्नुभएको

विराटनगर, २९ चैत । १ नं. प्रदेश सरकारले केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो । थप बिदामा

भोजपुर, २९ चैत । पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकास्थित याकुमा तीन करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । अरुण गाउँपालिका–५ याकुमा निर्माण भएको सो भवनको संघीय संसदका