प्रदेश

धरानबाट लागूऔषधसहित पक्राउ

सुनसरी, २८ चैत्र । सुनसरीको धरान–८ स्थित बरगाछी चोकबाट प्रहरीले मंगलबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ३० बर्षिय बिष्णुप्रसाद भण्डारी रहेका छन्

१ नं. प्रदेशमा चट्याङ लागेर तीन जनाको मृत्यु

विराटनगर, २८ चैत्र । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, भोजपुर र झापामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने

राजविराजबाट रु दुई लाख लुटियो

सप्तरी, २७ चैत । सप्तरी राजविराजबाट मंगबलार साँझ एक व्यक्तिको साथबाट रु दुई लाख लुटिएको छ । राजविराज नगरपालिका–७ खर्सालटोल बस्ने रमेश यादवले आफ्नो मामाघर मदन नगरमा जाँदै गर्दा ब्यागमा

आगलागीबाट रु १५ लाख बराबरको क्षति

इलाम, २७ चैत । इलाम नगरपालिका– ९ गोलाखर्कमा मंगलबार भएको आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको

बैशाखमा इलाम महोत्सव हुने

इलाम, २७ चैत । आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न

नेता कार्कीलाई रु एक लाख सहयोग

विराटनगर, २७ चैत । विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि मंगलबार रु एक लाख सहयोग गरेको छ ।

चट्याङ परेर करेन्ट लाग्दा मृत्यु

संखुवासभा, २७ चैत ।  संखुवासभाको चिचिला गाउँपालिका– ४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको सोमबार राती करेन्ट लागेर मृत्यु भएको हो । उनकै मामा कमानसिंह राईको घरमा मोबाईल चार्जमा राखेर

लागूऔषधसहित एक युवक पक्राउ

धनकुटा, २७ चैत्र । धनकुटाको सागुरीगढी गाउँपालिका–६ भेडेटार चौकबाट प्रहरीले सोमबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा को १ ख ५६७३ नम्बरको बसमा सवार धनकुटा नगरपालिका–७ बस्ने

झापामा काँग्रेसभित्र समग्र एकतामा नेताहरुको जोड

दमक, २६ चैत । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र समग्र एकता गर्न आवश्यक भएको औँल्याएका छन् । जनआन्दोलन दिवसका अवसरमा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको नगर सम्मेलनका

मोरङमा चट्याङ लागेर बृद्धको मृत्यु

मोरङ, २६ चैत । मोरङको जहदा गाउँपालिका – १ मा चट्याङ लागेर आज बिहान एक बृद्धको मृत्यु भएको छ । खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिकाको वडा नम्बर