
चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् । हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना

इटहरी, ४ वैशाख : धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ । धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका

इलाम, ४ वैशाख : इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो ।

सोलुखुम्बु, ४ बैशाख । सोलुखुम्बुको दुधकोशी गाउँपालिका –७ मा सोमबार साँझ चट्याङका लागेर स्थानीय ३८ वर्षिय सिताराम राईको मृत्यु भएको छ । साँझ ६ बजेतिर खसेको चट्याङले लागेर खेतमा काम

बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ । नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार

भोजपुर, वैशाख ४ भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएकोक छ । यहाँको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको हो । तिम्मा खम्बुखाका ४७ वर्षीय महेन्द्रबहादुर तामाङको भिरबाट

झापा, ३ वैशाख : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ । कचनकवल

खोटाङ, ३ बैशाख । खोटाङको दिप्रुङ गाउँपालिका ४ मा सोमबार आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर

इलाम, २ वैशाख । खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ । आईतबार यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र