प्रदेश

पाँच वर्षीया बालिका बलात्कृत

धनुषा, २६ चैत । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले

भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर, २६ चैत । पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत

फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति

सप्तरी, २६ चैत । सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा आईतबारराति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ । बलान बिहुल गाउँपालिका

बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु

सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन

माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।  खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट

लागूऔषध गाँजासहित पक्राउ

मोरङ, २६ चैत्र । मोरङको बेलबारी नगरपालिका– ५ कसेनीबाट आईतबार साँझ प्रहरीले डेढ किलो लागुऔषध गाँजासहित सोही ठाउँका ५५ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको छ । चौधरीले आफ्नै घरमा गाँजा बेच्ने

उपसभामुख र मुख्य न्यायाधिवक्तालाई सम्मान

विराटनगर, २५ चैत । संघीय संसद्का उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई सम्मान गरिएको छ । मोरङ जिल्ला अदालत बार एशोसिएशन र उच्च

ढिस्कोले पुरिएर महिलाको मृत्यु

मोरङ, २५ चैत । लेटाङ नगरपालिका– ९ बस्ने २४ बर्षिया भगिमाया दुलालको आईतबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट

करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी, २५ चैत । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा शनिवार राती करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु

आचार्यमाथि गोली प्रहार

विराटनगर, २५ चैत । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई शनिवार राती अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते