उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट

उर्लाबारी, २३ चैत्र । पूर्वी मोरङका पत्रकारहरुलाई सूचना प्रबिधिका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चार क्लब नेपालको आयोजनामा दुई दिने सूचना प्रविधि तालिम शुक्रवारदेखि सुरु भएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा सुरु

मोरङ, २३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा शुक्रवार विहान मिनि ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२

मोरङ, २३ चैत । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा बिहिवार राती मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८

मोरङ, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका–५ गिधनिया बस्ने २२ बर्षिय पुरुषोत्तम माझीको चट्याङ लागेर बिहिवार मृत्यु भएको छ । आफ्नै घरमा काम गर्ने क्रममा लागेको चट्याङले गम्भिर घाइते हुनुभएका

सुनसरी, २३ चैत्र । सुनसरीको धरान उप–महानगरपालिका–८ स्थित सेउती पुल नजिकैबाट प्रहरीले बिहिवार राती लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा को ९ प ७४७८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी

संखुवासभा, २३ चैत । गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी —गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ । स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी

विराटनगर, २२ चैत । प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४/७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री

उर्लाबारी (मोरङ), २२ चैत । मोरङको उर्लाबारीलाई आगामी बैशाखभित्रै पूर्ण खोप नगरपालिका घोषणा गर्नका लागि बिहिवारदेखी प्रक्रिया सुरु गरिएको छ । नगरपालिका कार्यालयको स्वास्थ्य शाखाले बिहिवार योजना तर्जुमा तथा अभिमुखीकरण

इलाम, २२ चैत । इलाममा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् । स्थानीय तहको चुनावमा जिल्लाको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर – ६ बाट निर्वाचित नेपाली