
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाउने कुरा स्वीकार्य नहुने बताएका छन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुथबाट मतपेटिका लैजाँदा दलका प्रतिनिधि नगराए

बाँके । बाँकेको एक मतदान केन्द्र अगाडि प्रेसर कुकर बम फेला परेको छ। बाँके क्षेत्र नम्बर १, नेरा माबी चिaलहरिया मतदान केन्द्र अगाडि बिहान प्रेसर कुकर बम फेला परेको हो

झापा। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा मतदान जारी छ । बिहीबार बिहानैदेखि झापा ५ का मतदाताहरू लाइनमा बसेर मत खसालिरहेका छन्।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट

काठमाडौँ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनको मतगणना दुई ठाउँबाट हुने भएको छ। मतगणनाका लागि क्षेत्र नम्बर १ को खरानीटार र क्षेत्र नम्बर २ को विदुरमा मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन् । पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् । थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् । सर्लाही पुगेका

कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) माथि आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राविको मतदानस्थलमा मतदान गर्न जाने क्रममा शाहीमाथि आक्रमण भएको हो। मतदान

नवलपरासी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का मतदान केन्द्रहरूमा उम्मेदवारहरूले मतदाता प्रभावित पार्ने गतिविधि गरेपछि प्रशासनले कडाइ गरेको छ। जिल्लाका निर्वाचन क्षेत्र नं. १

काठमाडौं। देशभर जारी मतदानको प्रारम्भिक पाँच घण्टामा करिब ३२ लाख मत खसेको छ। बिहान ७ बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा मध्यान्ह १२ बजेसम्मको विवरण अनुसार कुल ३१ लाख ९० हजार

भक्तपुर। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् । बालकोटमा