
इलाम । इलामको सूर्योदय नगरपालिका वडा नं. ९ पाण्डम सुन्दरपानीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब ११ बजे स्थानीय पासाङ लामाको भान्छा घरबाट अचानक सल्किएको आगोले छिमेकी प्रेम

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुस्ताङका नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले विजयी हासिल गर्दै कांग्रेसका तर्फबाट खाता खोलेका हुन् । प्रतिनिधि सभा सदस्यको

बैतडी । बैतडीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक सम्पन्न भएसँगै मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । जिल्ला सदरमुकाम गोठालापानीको गडीमा

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा बहुमततिर अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै उनले प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ झापा जान लागेका छन् । त्रिभुवन विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन् । हिजो पनि झापा क्षेत्र नम्बर

धनगढी । कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। कैलाली क्षेत्र नम्बर १, ५, ३ र ४ मा मतगणना केहि बेर अघि सुरु भएको हो। उता

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की बिजयी भएकी छिन् । आफ्नो प्रतिद्वन्दीलाई भारी मतान्तरले हराउँदै कार्कीले जित निकालेकी हुन् । ललितपुर-३ मा रास्वपापछि रहेको नेपाली काँग्रेसको मत साह्रै

सर्लाही । सर्लाही–४ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा नेता अमरेश कुमार सिंहलगायत उम्मेदवार छन्। पहिलो चरणमा बलरा नगरपालिका वडा

काठमाडौं । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना विजयी भएकी छिन् । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी

गण्डकी । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको