प्रदेश

‘विश्व–दृष्टि’ लिएर अाए भोजपुरे युवा

काठमाडौं, असार २७ विश्व दर्शन अभियानमा संलग्न भोजपुरका दुई यात्री नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले व्यक्ति–व्यक्तिमा सकारात्मक सोचको जागरण गराउने उद्देश्यले ‘विश्व–दृष्टि’ पुस्तक सार्वजनिक गरेका छन् ।

यसरी सम्मानित भए भोजपुरका ज्येष्ठ नागरिक (हेर्नुहोस् तस्बिर सहित)

भोजपुर, असार २६  विश्व जनसंख्या दिवस २०१५ को अवसरमा शनिबार भोजपुरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा ८२ बर्षदेखी एक सय चार बर्षका बृद्धबृद्धा सम्मानित भएका थिए । जिल्लाकै

लोक सेवाको परीक्षा दिन जाँदा खोटाङमा बस पल्टिँयो, पाँच गम्भिर घाइते (को-को भए घाइते सबै नामसहित)

खोटाङ, असार २५ गुडिरहेको बस सडकमै पल्टिँदा खोटाङमा पाँच गम्भीर घाइते भएका छन् । लोक सेवा आयोगको परीक्षा दिन आउने परीक्षार्थी लिएर दिक्तेल आउँदै गरेको बा ३ ख ३४४१ नम्बरको

साँच्चै ओझेलमा छ टक्सार बजार

भोजपुर, असार २५ दुई सय बर्षअघि प्रधानमन्त्री भिमसेन थापाको पालामा स्थापित भोजपुरको ऐतिहासिक टक्सार बजार अोझेलमा परेको छ । पूर्ब क्षेत्रको निम्ति डोली पैसा छाप्ने मुख्य अड्डा टक्सार बजार यतिबेला ओझेलमा

सुत्केरी श्रीमतीको हत्या

रुकुम, असार २५ रुकुममा एक युवकले २२ दिनकी सुत्केरी पत्नीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको छ। विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढाले सुत्केरी पत्नी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार

अनिश खालिङ राईको व्यथा ‘मृत्युदण्डबाट यसरी बचेँ’

भेडीगोठ मरुभूमिमा थियो । यो यूएईका एक शेखको हो, उनको नाम, ठेगाना थाहा भएन । अल एइन भन्ने ठाउँको त्यो भेडीगोठमा हाम्रै गाउँका एक जना र एक बंगाली कामदार पनि

चन्द माअाेवादीले शुरु गर्यो चन्दा अातंक

खोटाङ, असार २३ नेकपा माओवादी विप्लव समूहले जिल्लाका विभिन्न सरकारी कार्यालयमा चन्दाको लागि उर्दी गरेको छ । दसवर्षे सशस्त्र सङ्घर्ष र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ अभियान

दुई बर्ष अघि भोजपुरका उम्मेदवारले यसो भनेका थिए

२०७० साल मंसीर ४ गते दोस्रो संविधान सभाको निर्वाचन भएको थियो । दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा त्यतिवेला कुल ९० हजार नौ सय ४२ मतदाता थिए । ६३ गाविसमध्ये ३२

भोजपुरका भूकम्प पीडितलाई दक्षिण कोरियाबाट सहयोग

भोजपुर, असार २३ भोजपुरका भूकम्प पीडितलाई भोजपुर परिवार दक्षिण कोरियाले राहत प्रदान गरेको छ । बुधबार विहान एक कार्यक्रमको आयोजना गरेर जिल्लाका भूकम्प पीडित र मृतकका परिवारलाई राहत वितरण गरिएको

एकमुखे रुद्राक्ष छ भनेर ठगी गर्ने पक्राउ

इनरुवा,असार २२ सुनसरीको कोसी कटान क्षेत्रमा ठगी गर्ने दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इनरुवा–३ बस्ने २५ वर्षीय सज्जाद मियाँ र २४ वर्षीय रज्जाक मियाँ रहेका छन्।