
सोलुखुम्बुको खुम्बु क्षेत्रमा मङ्गलबार हिमपातपश्चात् देखिएको दृश्य । आज दिउँसोदेखि दिङ्बुचेसहितको क्षेत्रमा हिमपात हुँदा खुम्बु क्षेत्र पुरै सेताम्मे बनेको छ । तस्बिरः सुवास दर्नाल/रासस

अत्यधिक चिसो र शितलहर बढेपछि विपद् व्यवस्थापन समितिको बैठकले रौतहटको चन्द्रपुरस्थित टोलटोलमा दाउरा वितरण गर्ने निर्णयपश्चात् सशस्त्र प्रहरी फतुवा बेस क्याम्पका सशस्त्र प्रहरी जवान आफनो क्षेत्रअन्तर्गत चोकचोकमा दाउरा वितरण तथा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा राखिएका विद्युत्का पोल तथा तार । ३३ केभिए विद्युत् लाइनमा बारम्बार अवरोध आउन थालेपछि निकुञ्ज भित्रबाट ल्याइएको लाइनलाई पूर्व–पश्चिम राजमार्ग छेउबाट ल्याउनका लागि

नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण

चितवनको राप्ती नगरपालिका–८ बडहराका किसानले लगाएकोे बन्दा काउली र ब्रोकाउलीमा पात सुक्ने र फल नबढ्ने समस्या भएपछि सोमबार स्थलगत नमुना सङ्कलन तथा अध्ययन गर्दै जिल्लाका कृषि प्राविधिक । तस्बिरः सनद

डडेल्धुराको आलिताल गाउँपालिका ३ मा रहेको आलित तालमा जलपन्छी गणनाका लागि पुगेका गणकहरु पोष्टर प्रदर्शन गर्दै । महाभारत पर्वत शृङ्खलाको फेदीमा रहेको यो ताल समुन्द्री सतहबाट आठ सय मिटर उचाईमा

नेपाल क्रीकेट सङ्घको आयोजनामा जनकपुरधामको रजौलस्थित निर्माणाधीन रामजानकी बहुउद्देशीय रङ्गशालामा आइबारदेखि जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार

राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राष्ट्रपतिको कार्यालय शीतलमा मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधनपश्चात् मानव सेवाका पदाधिकारीसँग सामूहिक तस्बिरमा। राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापनाकालदेखि नै ‘जसका कोही हुँदैनन् र

पाल्पाको रामपुर नगरपालिकामा अवस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयले थालनी गरेको अत्याधुनिक कक्षाकोठा नमुना । विद्यालयले यस शैक्षिक सत्रदेखि नयाँ प्रविधिको रुपमा आइसिटी ल्याबबाट शिक्षण कार्य सञ्चालन गरेको छ । यहाँ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मा शनिबार भएको वडा स्तरीय माघी विशेष सांस्कृतिक कार्यक्रममा मघौटा नाच नाच्दै स्थानीय महिला। तस्बिरः दीपक बोहरा/रासस