
सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा । जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो) स्थानीय बजारमा सात सय ५० रुपियाँ प्रतिकिलो बिक्री हुने व्यापारी

सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिङ्गारिएका बालबालिकालाई जानकी मन्दिरस्थित मडवाको फूलबारीमा घुमाई फूलबारी लिला मनाइँदै । त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको

स्याङ्जाको वालिङ नगरपालिका – १० भकुण्डेस्थित नवजागरण संस्थाको आयोजना तथा ग्रामीण घुम्ती स्वास्थ्य सेवा पाल्पाको प्राविधिक सहयोगमा संस्थाको प्राङ्गणमा सोमबार निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै । तस्बिरः तोलाकान्त बगाले/रासस

नेपाल प्रिमियर लिग(एनपिल) प्रतियोगिताको टिम लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आज प्रतिनिधिसभाका सदस्य सुर्य थापालाई जर्सी हस्तान्तरण गर्दै। तस्बिर: रासस

नेपालको सबैभन्दा ठूलो तालको रुपमा प्रसिद्ध मगु जिल्लामा अवस्थित रारा ताल । समुन्द्र सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको यस ताललाई ‘महेन्द्र ताल’ पनि भनिन्छ । तस्बिरः

बालाचतुर्दशीको दिनमा शनिबार सुनसरीको रामधुनी मन्दिरमा पितृको नाममा शतबिज छर्दै आफन्तजन । तस्बिरः नवीन गड्तौला/रासस

कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोल्ट्सबीच खेल रुख चढेर हेर्दै दर्शक । सबै तस्बिरः प्रदीपराज वन्त/रासस

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोहमा सहभागी दीक्षित विद्यार्थी । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधान सेनापति अशोकराज सिग्देल शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी प्रदीपजङ्ग केसीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दै । तस्बिर साैजन्य : नेपाली

नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सको टिमबाट खेल्न शुक्रबार नेपाल आइपुगेका भारतीय क्रिकेटर शिखर धवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ।तस्बिर : सुरज घिमिरे/रासस