
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोहमा सहभागी दीक्षित विद्यार्थी । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधान सेनापति अशोकराज सिग्देल शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी प्रदीपजङ्ग केसीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दै । तस्बिर साैजन्य : नेपाली

नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सको टिमबाट खेल्न शुक्रबार नेपाल आइपुगेका भारतीय क्रिकेटर शिखर धवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ।तस्बिर : सुरज घिमिरे/रासस

काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदान टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)का लागि तयार गरिँदै । यही मङ्सिर १५ गतेदेखि पुस ६ सम्म प्रतियोगिता चल्ने भएको छ । तस्बिरः नवीन

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को ४८औँ प्राज्ञसभा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जको राँझास्थित श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले ‘‘टुर दी बाँके नेशनल पार्क’ साइकल यात्रा

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान महायोगी सिद्दबाबा आध्यात्मिक प्रतिष्ठान सुर्खेत शाखाले आयोजना गरेको महायोग साधना शिविरमा सहभागीहरु । तस्बिरः सुरेश आचार्य /रासस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । तस्बिरः सुरेश आचार्य/रासस

पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरु सुविधा सम्पन्न (आईसिटी ल्याव) कक्षाकोठामा बसेर अध्ययन गर्दै । समयानुकुल विद्यार्थीलाई शिक्षा दिन यस विद्यालयले भित्र्याएको नयाँ प्रविधिबाट पढ्न पाउँदा विद्यार्थीहरु खुसी

ताप्लेजुङस्थित सिरिजङ्घा गाउँपालिकाको दक्षिणी आधार शिविरबाट देखिएको आठ हजार ५८६ मिटर रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । उक्त हिमाल सन् १९५५ मा जो ब्राउन र जर्ज ब्यान्डले पहिलो पटक