बिज्ञान-प्रबिधि

वल्र्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

काठमाडौं, माघ २८नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बल्र्डलिंक कम्युनिकेशन्स लिमीटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वल्र्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशिलता

कहिलेदेखि सुधार हुन्छ मौषम ?

काठमाडौं, माघ २२आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य

आज दिनभर नेपाल टेलिकमको कल निःशुल्क, यसरी सेवा सुचारु गर्नुहोस्

काठमाडौं, माघ २२नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् । आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी

फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै

क्यालिफोर्निया, कार्तिक ४ विशाल सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने योजना बनाएको छ। फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो। फेसबुकका सीईओ मार्क जुकरबर्गले

टिकटकलाई युट्युबको चुनौती, ल्यायो ‘युट्युब सर्टस्’

एजेन्सी युट्युबले चर्चित एप टिकटकलाई चुनौती दिँदै ‘युट्युब सर्टस्’ फिचर ल्याएको छ। यसमा कन्टेन्ट क्रिएटर्सले छोटो भिडियो हाल्नु पर्ने हुन्छ। इन्गेजमेन्ट र भ्युजको आधारमा कोषबाट मासिक पैसा कमाउन सक्ने युट्युबले

लकडाउनमा टेलिकमको ‘स्टे अफर’ : ३९ रुपैयाँमा अनलिमिटेड डाटा

काठमाडौं, वैशाख ३१ यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ। निषेधाज्ञाको समयमा घरमा नै बसेका

निषेधाज्ञाभर इन्टरनेट सेवा काट्न नपाइने

काठमाडौं, वैशाख २२ नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीको अवस्थामा उपभोक्ताको इन्टरनेट लाइन नकाट्न सम्पूर्ण सेवा प्रदायकलाई अनुरोध गरेको छ । केही सेवा प्रदायकले समयमै महसुल नतिरेको भनेर लाइन काटेको गुनासो

अब इन्टरनेट सस्तो हुने, कर घटाउँदै सरकार

काठमाडौं, फागुन २४ नेपालमा अब इन्टरनेटको मूल्य घट्ने भएको छ । सरकारले इन्टरनेटको मूल्य घटाउनका लागि करको दायरा कम गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटको

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलले ल्यायो ‘सहयात्री सिम’

काठमाडौं, फागुन १६ वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका एनसेल आजियाटाले विशेष योजना ल्याएको छ । एनसेलले उनीहरूका लागि विशेष योजना ‘सहयात्री सिम’ ल्याएको हो । स्टार्टर

ओप्पोले ल्याउँदैछ अब वायरलेस चार्जर

काठमाडौं, फागुन १३ ओप्पो कम्पनीले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७।५ वाट पावरको म्यागनेटिक रिजोनेन्स प्रयोग गर्नेछ ।  यसले दश सेन्टीमिटर टाढाबाट पनि चार्ज