मुख्य समाचार

शान्तिपूर्ण निर्वाचन गराउन भूमिका खेलेको भन्दै कर्मचारीलाई सशस्त्रका आईजीपीद्वारा धन्यवाद व्यक्त

काठमाडौं। फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई आइजीपी महानिरीक्षक राजु अर्यालले धन्यवाद दिएका छन्। सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान

ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिए, अब के हुन्छ ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन् । सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएका स्वीकारे । ‘प्रत्यक्षतर्फका केही मतपत्र

बैतडीमा एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत

बैतडी। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका एक स्वतन्त्रसहित ७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरवारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ

एमालेको हारप्रति योगेश भट्टराईको टिप्पणीः पार्टी नेतृत्वको कमजोरीले चुनावमा असफलता मिल्यो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभाको चुनावमा पार्टीले हार व्यहोरेपछि पहिलो पटक भट्टराईले आफ्नो

बालेनले सबैभन्दा पहिले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। उनले निर्वाचन भएको ४ दिन मै सबैभन्दा पहिले झापा-

ओलीलाई पनि देउवाकै शैलीमा एमाले अध्यक्षबाट हटाउने तयारी, नेतृत्व सम्हाल्न पौडेल तयार

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पल पराजय व्यहोरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी सुरु भएको बुझिएको छ । सकेसम्म उनलाई सहज तरिकाले

समानुपातिकतर्फ पनि रास्वपाको लोभलाग्दो मत, ४१ लाख कटायो

काठमाडौं । प्रत्यक्षमा अहिलेसम्म १२४ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि लोभलाग्दो मत पाइरहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ सोमबार दिउँसो १२:१५ बजेसम्मको

देश नै घण्टीमय हुँदा जुम्लामा रास्वपा उम्मेदवारको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत नै ल्याएको छ । झण्डै दुई तिहाइ नजिक रहेको रहेको रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा जित हाँसिल गरेको

धनुषा-१ मा मातृका यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले