मुख्य समाचार

बालेनलाई ओलीको बधाई– तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौँ, २३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ ।  झापा–५ मा बालेनसँग ४९ हजार

रुपन्देहीका पाँचै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

रुपन्देही २३ फागुन। रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नं १ २,३,४ र ५ मा गणना भएर विजयी घोषणा गरिसकिएको छ ।  क्षेत्र नं १ मा

विजय नजिक रास्वपाका सिंह, कांग्रेस सभापति थापा आठ हजार मतले पछाडि

सर्लाही, २३ फागुन। सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह विजयोन्मुख हुनुभएको छ । यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका सिंहले नेपाली कांग्रेसका

इलामको दुवै क्षेत्रमा एमालेको बढ्दै अग्रता

इलाम, २३ फागुन। इलाम –२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुुभएको छ ।  नेम्वाङले अहिलेसम्म  १५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । 

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

जुम्ला, २३ फागुन । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी हुनुभएको छ । २०७९ सालमा निर्वाचित हुनुभएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित हुनुभएको हो । शाही १४ हजार ८१६ मत

चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

नारायणगढ, २३ फागुन । चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।  गौतमकी

दैलेख–२ मा एमालेको पोखरेल विजयी

दैलेख, २३ फागुन । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार

सुदूरपश्चिममा एमालेले खाता खोल्यो, बझाङबाट महर विजयी

बझाङ, फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खाता खोलेको छ । बझाङमा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । एमालेका केन्द्रीय सदस्य तथा

काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

काठमाडौँ, फागुन २३ । देशको राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्वीप गरेको छ ।अघिल्लो निर्वाचनमा जित निकालेका चार क्षेत्रसहित थप ६ वटा क्षेत्रमा विजयी भएर

भत्कियो नेमकिपाको किल्ला, भक्तपुर–१ मा रास्वपा विजयी

भक्तपुर, फागुन २३ । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा रहेको भक्तपुर १ मा रास्वपा विजयी भएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।