
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको मतगणना स्थलमै निधन भएको छ । रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको हो । रेग्मी मोरङको क्षेत्र नम्बर २ मा

ताप्लेजुङ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले मतगणनामा धाँधली भएको आरोप लगाउँदै उजुरी दिएका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर-४, लिङतेपस्थित मतदान केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै

काठमाडौं । झापा–५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले चार पटकसम्म प्रधानमन्त्री भइसकेका नेकपा एमालेका

काठमाडौं । काठमाडौं क्षेत्र नं-१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएसंगै समानुपातिक तर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी गराएका छन् । प्रत्यक्षतर्फ

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुस्ताङका नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले विजयी हासिल गर्दै कांग्रेसका तर्फबाट खाता खोलेका हुन् । प्रतिनिधि सभा सदस्यको

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा बहुमततिर अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै उनले प्रतिनिधि

धनगढी । दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताहरूले निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेपछि कर्मचारी रित्तो मतपेटिका लिएर फर्किएका छन् । जिल्लाको नौगाड गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय नागु र

काठमाडौं । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना विजयी भएकी छिन् । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी

काठमाडौं, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सुरुवात गर्दै खाता खोलेको छ । काठमाडौं १ बाट रञ्जु दर्शना विजयी भएकी छन् ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रता बढाउँदै लिएका छन् । बालेनले १० हजार १९० मत