मुख्य समाचार

जित्ने पक्का भएपछि हर्क साम्पाङको सुझाव- सरकारको नेतृत्व बालेन भन्दा रविले गरे राम्रो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने सुझाव दिएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो सुझाव दिएका

बैतडीमा क्यान अध्यक्ष चन्दलाई पछि पार्दै रास्वपाका हरिमोहन भण्डारी विजयी

बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हरिमोहन भण्डारी विजयी भएका छन्। भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भएका हुन्। उनले ३ हजार ९४० मतले नेपाली

मकवानपुर-२ मा २५ वर्षका उप्रेतीले भत्काए वामपन्थीको किल्ला

मकवानपुर । वामपन्थीको किल्लाको रूपमा परिभाषित मकवानपुर क्षेत्र नम्बर-२ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । २०४८ सालदेखि वामपन्थीहरुको किल्लाको रूपमा रहँदै आएको उक्त क्षेत्र भत्काउन सफल भएका छन् रास्वपाका

रास्वपाबाट पूर्वएआईजी विश्वराज पोखरेल ५ मतले विजयी

ओखलढुंगा । ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा) उम्मेदवार विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिराहा । सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७८४ मत

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

धनगढी, फागुन २४ । धनगढीमा एक व्यक्ति श्रीमतीको हत्या गरेर फारर भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको

रास्वपा सय क्षेत्रमा विजयी, २५ स्थानमा अग्रता

काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय क्षेत्रमा जित हासिल गरेको छ । सार्वजनिक भएको परिणामअनुसार रास्वपा सय निर्वाचन क्षेत्रमा विजयी भएको छ भने

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ, फागुन २४ । श्रम संस्कृति पार्टीले पनि खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएर खाता खोलेका हुन् । राईले १६ हजार ६१२ मत प्राप्त

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

महेन्द्रनगर, फागुन २४ । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कञ्चनपुर १ मा २४ हजार ३३२ मतसहित

राप्रपा अध्यक्ष लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका पाठक निर्वाचित

झापा । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)–का उम्मेदवार प्रकाश पाठक निर्वाचित हुनुभएको छ । पाठकले निकटतम प्रतिस्पर्धी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई