मुख्य समाचार

पूर्वपत्रकार राजवंशीले गरे ‘हेभिवेट’ नेतालाई भारी मतले पराजित

विराटनगर, फागुन २३ । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी भारी मतले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र नेपाली कम्युनिस्ट पार्टीका

म्याग्दीबाट महावीर पुन भारी मतले विजयी

काठमाडौँ, फागुन २३ । म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन भारी मतले विजयी भएका छन् । पुन २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन, फागुन २३ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन् । रास्वपा सभापति लामिछाने ५५ हजार ४०२ मतसहित निर्वाचित

झापा–५ मा ओलीभन्दा बालेन साढे २५ हजार मतले अगाडि

झापा, फागुन २३ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन (बालेन्द्र) शाहले मतान्तर झन फराकिलो बनाइरहेका छन् । बालेनले अहिलेसम्म ३४ हजार ८६३ मत

तीन हजार २८३ मत गणना हुन बाँकी रहँदा प्रचण्डले कति मत पाए ?

काठमाडौँ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय निश्चित भएको छ । १९ हजार १०६ मत खसेकोमा प्रचण्डले ८ हजार ७४७ मत सहित अग्रता कायमै रहेका

गगन थापा अमरेश सिंहभन्दा ११३३ मतले पछाडि

काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापासँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमशेर कुमार सिंहले मतान्तर बढाउँदै लगेका छन् ।पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार सिंहले २८४७

राजुनाथ पाण्डे कुलमान घिसिङभन्दा ४४ सय मतले अघि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । रास्वपाका राजुनाथ पाण्डे उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई ४ हजारभन्दा बढी मतले पछि

मोरङमा एक्कासी ढलेका रास्वपा नेताको मतगणना स्थलमै निधन

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको मतगणना स्थलमै निधन भएको छ । रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको हो । रेग्मी मोरङको क्षेत्र नम्बर २ मा

ताप्लेजुङमा मतगणना विवादमा, धाँधलीको आरोप लगाउँदै रास्वपाले दियो उजुरी

ताप्लेजुङ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले मतगणनामा धाँधली भएको आरोप लगाउँदै उजुरी दिएका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर-४, लिङतेपस्थित मतदान केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै

ओलीसँग मतान्तर बढाउँदै बालेन, ४ हजार बढी मतले अगाडि

काठमाडौं । झापा–५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले चार पटकसम्म प्रधानमन्त्री भइसकेका नेकपा एमालेका