मुख्य समाचार

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १४ जना दोषी, ७ जनाले पाए सफाइ

काठमाडौँ, २३ असार । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १४ जनालाई

नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज आउने

काठमाडौँ, २३ असार ।  बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले आज फैसला सुनाउने तयारी गरेको छ। मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला लेख्ने प्रक्रिया अघि

सरकारले सय दिनमै ८७ प्रतिशत लक्ष्य पूरा गर्‍यो : अर्थमन्त्री वाग्ले

काठमाडौँ, २३ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले कार्यकालको पहिलो सय दिनमै उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन्। मङ्गलबार राष्ट्रियसभाको बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले

संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, केही दल कार्यदलबाट बाहिरिए

काठमाडौँ, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधन बहसपत्र तयारी कार्यदलले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्‍याएको छ। सरकारले दोस्रो पटक थपेको

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने

काठमाडौँ, २३ असार । जल तथा मौसम विज्ञान विभागले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। केही क्षेत्रमा भारी वर्षा, मेघगर्जन–चट्याङ तथा हिमाली क्षेत्रमा हिमपात

मौद्रिक नीतिले आर्थिक वृद्धिलाई टेवा दिने सरकारको अपेक्षा

काठमाडौँ, २३ असार । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ।

सूचनाको हकको संरक्षण सरकारको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, २३ असार। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हकको संरक्षण र प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमबार सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्यसँगको

सेवाग्राही कुट्ने यातायातका निमित्त प्रमुख आचार्य प्रहरी नियन्त्रणमा, जिम्मेवारी पनि खोसियो

जनकपुरधाम । सेवाग्राहीमाथि कार्यालय परिसरमा कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख अनित आचार्यको जिम्मेवारी खोसिएको छ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश

तस्करीविरुद्ध उत्रिए गृहमन्त्री गुरुङ, सीमामा खटिएका सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार

विराटनगर । आइतबार झापाको पूर्वी नाका काँकडभिट्टा र मेची भन्सार कार्यालयको अनुगमनमा पुगेका गृहमन्त्री सुधन गुरुङ समक्ष काँकडभिट्टाकी महिला बन्दना मेचेले सार्वजनिक स्थलमै संगठित रूपमा तस्करी हुने गरेको गुनासो गरिन्