
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ। भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो गाडीमा सवार नौ

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी समायोजनपछि ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज पार्टी कार्यालय बनस्थलीमा बसेको ५८औँ बैठकले ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको

काठमाडौँ । रुपन्देही र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट करिब ५ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित भारतीय नागरिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा

पर्सा । टिकटकमा एकअर्काको धर्मलाई लिएर अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । दुई शीर्ष नेताहरुबीच जेनजी आन्दोलनपछि पहिलो पटक द्धिपक्षीय छलफल भएको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ताको तयारी भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ । शुक्रबार कार्यसम्पादन समिति बैठकले आगामी वैशाख देखि महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि आज दिउँसो २ बजे केन्द्रीय

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने कार्य अस्वीकार्य भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत धारणा