मुख्य समाचार

स्थानीय तहमा जानै मानेनन् कर्मचारी, यस्तो छ कारण

स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी स्थानीय तहको कार्यकारी अधिकृत हुने भएपछि अन्य समूहका कर्मचारी असन्तुष्ट भएका हुन्

कैदीहरुले खुसी हुँदै एक अर्कालाई बाँडे मिठाई, यस्तो छ कारण

जीर्ण भवनमा कष्टपूर्ण सजाय काट्दै आएका जिल्ला कारागारका कैदीबन्दी बिहीबार हर्षित देखिन्थै । उनीहरुले एक अर्कालाई मिठाई बाँडे, खुसी मनाए । यो खुसीको एउटै कारण हो, सुविधासम्पन्न भवनमा बस्न पाउनु । करिब

काम छ भन्दै हिरासतमै पुर्याएर निर्घात कुटिए दाजुभाई

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा कृष्ण बानियाँ र लोकेन्द्र बानियाँलाई हिरासतभित्रै निर्घात कुटपिट गरिएको छ । उनीहरु दाजुभाइ हुन् । उनहिरुलाई गत ३१ असारमा

जन्मियो टाउको नभएको बच्चा

रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन्

सिमेन्ट किन्दा ध्यान दिनुहोस्, यसरी हुँदैछ ठगी

घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भे तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन

यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

भारतबाट चोरीका सवारी साधन भित्र््याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ

सिंहदरबारभित्रै आईएनजिओको ९० अर्ब

आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ

रामनाथ कोविन्द बने भारतको १४ औं राष्ट्रपति

 भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, आयोगमा को-को छन् ?

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय आयोग गठन गरेको अर्थमन्त्री

बम समातेर फाल्ने हवल्दार असइमा बढुवा

दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन् । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले