मुख्य समाचार

तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता कहिले ? (तालिकासहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले विहीबार कार्यतालिकासहितको निर्वाचन कार्यक्रम सार्वजनिक

आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंगलाई ल्याइयो

राजस्व प्रशासनमा सबैभन्दा बलियो विभाग आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलाई ल्याइएको छ। विभागको महानिर्देशकबाट चुडामणि शर्मा अनियमितताको आरोपमा

भूकम्प पीडितले कति मूल्यमा बेच्दैछन् ट्याक्सी नम्बर ? किन बिक्री हुँदैछ नम्बर ?

सरकारले भूकम्पपीडितलाई स्वरोजगार बनाउने उद्देश्यले गोलाप्रथामार्फत वितरण गरेको ट्याक्सी नम्बर बिक्री हुन थालेको छ । ट्याक्सी नम्बर पाएका भूकम्पपीडितले दलालमार्फत २ देखि ५ लाखसम्म लिएर अन्य व्यक्तिलाई ट्याक्सी

यूटीएलले तीन महिनामा १३ अर्ब कर तिर्छ ? नतिरे बन्द

डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ

नयाँ शक्ति र फोरम एकता हुँदै, कहिले हुँदैछ एकता घोषणा ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने

भारत–चीनबीच भिडन्त कति खतरनाक ?

भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच लोकसभामा मुलायमसिंहले भने कि चीनले

भारततर्फ डिजलको खुलेआम तस्करी

सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारतर्फ डिजल तस्करी भईरहेको हो

चीन-भारत तनाव बढ्दो, चीनले पनि हतियारसहित सीमामा सेना पठायो

चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य

बोक्सी आरोपमा निर्घात कुटपिट

बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरपालिका ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ । धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमा छोरीले बोक्सी आरोप लगाउँदै

एउटै बाघले १९ जना मार्यो, पश्चिम चितवनमा ‘नंग्रा बघिनी’

बाघ धर्तीको सुन्दर जनावर हो । बाघलाई हिंस्रक वज्यजन्तुको रुपमा पनि चिनिन्छि । सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैन । हिंस्रक भईहालेमा अल्पिनीय घटना पनि हुन सक्छ । भनिन्छ,