मुख्य समाचार

इक्वेडरविरुद्ध मेक्सिकोलाई २-० ले अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ का लागि जारी खेलको पहिलो हाफमा इक्वेडरविरुद्ध मेक्सिकोले २(० को अग्रता लिएको छ। मेक्सिको सिटी स्टेडियममा जारी खेलमामेक्सिकोले इक्वेडरविरुद्ध २(० को अग्रता

आजदेखि चितवन निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी

देशभर मनसुनी वायुको प्रभाव, यी ५ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको हो। यसको प्रभावले बुधबार बिहान काठमाडौं लगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको

घटेको पेट्राेल, डिजेल र ग्यासको मूल्य रातिदेखि नै कार्यान्वयनमा, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य गएरातिबाट कार्यान्वयनमा आएको छ। पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमको सञ्चालक समितिको मंगलबार

एम्बाप्पेको कीर्तिमानी २ गोलले फ्रान्स ‘अन्तिम १६’ मा, स्वीडेन बाहिरियो

काठमाडौँ । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्सले अन्तिम

नर्वे प्रिक्वार्टरफाइनलमा, आइभरी कोस्ट स्तब्ध

काठमाडौँ । आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले जारी विश्वकपको प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित

कुसंस्कारका कारण मानवअधिकार संरक्षणमा चुनौती : आयोग अध्यक्ष मगर

काठमाडौँ, १६ असार । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारका कारण मानवअधिकार संरक्षणमा चुनौती कायम रहेको बताए। राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–संवाहक : पूर्वीय

कर्मचारी सरुवा प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइँदै

काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पूर्ण रूपमा डिजिटल प्रणाली लागू गर्ने तयारी थालेको छ। मन्त्रालयका अनुसार

होटल–रेस्टुरेन्टको खाद्य गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, १६ असार । गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र स्वच्छतासम्बन्धी गुनासो बढेपछि नियमित तथा सघन बजार अनुगमन गर्न सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला

देशभर मनसुन सक्रिय, तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, १६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार