
गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटना दुःखद भएको बताएका छन् । साथै उनले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए

चौधरी ग्रुपद्वारा निर्मित शाश्वत धामको उद्घाटन समारोहमा निम्त्याइएका पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्यादेवी भण्डरी फर्किएपछि मात्र कार्यक्रमस्थलमा पुगेका छन्। धाम उद्घाटन गरेर राष्ट्रपति भण्डारी फर्किएको करिब १० मिनेटपछि शाह कार्यक्रमस्थलमा

प्तरी घटनाको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । लहानमा रहेको एमाले नगर कमिटीको कार्यालयमा रहेका फर्निचर तथा

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन

राजविराजमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा चार जनाको मृत्यु भएपछि मधेश मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बिहानैबाट जनजीवन प्रभावित बनेको छ

नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ

काठमाडौँ, फागुन २३ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको

सप्तरी, फागुन २३ एमाले स्थायी कमिटीको बैठकले मेची-महाकाली अभियान तीन दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । राजविराजमा गोलीकाण्ड भएपछि सोमबार साँझ सप्तरीको रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका र नगरपालिका केन्द्रको न्यूनतम् मापदण्ड बनाउन राज्यमन्त्री श्रीप्रसाद जवेगुको संयोजकत्वमा एक समिति गठन गरेको छ