
नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख/जेठमा स्थानीय तह

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका तीन आयुक्तको नाम सर्वसम्मत् अनुमोदन गरेको छ ...

नेपाल प्रहरीले आफ्नो नयाँ प्रवक्ताको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसएसपी खनाललाई प्रवक्ताको रुपमा तोकेको हो। उनी दुई हप्ताअघि माघ १३ गतेबाट

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी फागुन ६ गतेबाट सुरु हुने महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट गरेको छ

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो

संसदीय सुनुवाइ विशेष समितिले आज निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ गर्दै छ

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशपछि प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षकको पद सम्हाल्ने भएका छन । प्रहरी नियमावली २०४७ को दफा ४६ को व्यवस्थाअनुसार प्रहरी नायव

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुने दाबी गरेकी छन् । एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले संशोधन प्रक्रियामा सामेल भएर संविधान कार्यान्वयनमा सघाउने विश्वास

आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्रगतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाइ करोड रकमको आवश्यकता देखिएको छ

सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ