मुख्य समाचार

नागढुंगा सुरुङमार्ग बन्ने निश्चित

काठमाडौँ, पुस ८ जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सुरुङ मार्ग निर्माण गर्ने निश्चित भएको छ । यातायात सञ्चालनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न जापान र सरकारबीच बिहिबार सम्झौता

दरबार हत्याकाण्डको छानबिन गर्न मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौं, पुस ८ तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी हत्या भएको १५ वर्षपछि बिहीबार मन्त्रिपरिषद् बैठकमा उक्त हत्याकाण्डको छानबिन प्रतिवेदन खोजी भएको छ। बाह्यशक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हावी गराएको, स्थायी

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज देखि विराटनगरमा सुरु

विराटनगर , पुस ८ विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको आज भव्य समारोह विच राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन  गर्ने कार्यक्रम छ ।

भारत भन्छ नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाऊ

काठमाडौं, पुस ८ भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ। उच्च स्रोतका अनुसार भारतले

पूर्वराजासँग सचेत हुनुपर्ने युवा सांसदहरुको निष्कर्ष

काठमौं,पुस ८ तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरु राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निष्कर्ष निकालेका छन्। कांग्रेस, एमाले र माओवादी

अब म नेताहरूलार्इ नांगेझार पार्छु : लोकमान (पूर्णपाठ सहित)

अख्तियारका निलम्बित पूर्व प्रमुख लाेकमानसिंह कार्कीले सार्बजनिक गरेको अपीलको पूर्णपाठ  आदरणीय दाजुभाई दिदीबहिनीहरु, देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहँदा मैले सुशासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख

काे हुन् लाेकमानलार्इ कालाेमाेसाे दल्ने व्यक्ति ?

काठमाडाैं, पुस ७ निलम्बित अख्तियार प्रमुख लोकमानसि‌हं कार्कीलाई सर्वोच्च परिसरमै बिहीबार कालोमोसो दल्ने दुई व्यक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता रहेको खुल्न आएको छ। कार्कीलाई कालोमोसो दल्ने प्रकाश

लाेकमानलार्इ अदालतमै कालाे माेसाे सहित अाक्रमण

काठमाडाैं, पुस ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । आफूलाई माओवादी कार्यकर्ता बताउने एक समूहले कार्कीलाई कालोमोसो दलेको हो । आफूविरुद्ध

सरकारद्धारा ४ जना सचिवको सरुवा

काठमाडौं, पुस ७ सरकारले आज बिभिन्न मन्त्रालयका ४ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा ल्याएर प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार

व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित

काठमाडौं, पुस ७ व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी हुन् । संविधान संशोधन