मुख्य समाचार

फुटबलर चढेको विमान दुर्घटना

काठमाडौं , मंसिर १४ ब्राजिलको फुटबल टोली बोकेको विमान कोलम्बियामा दुर्घटनामा परेको छ। बोलिभियाबाट चार्टर गरी उडेको उक्त विमानमा करिब ७२ जना यात्रु रहेको समाचारमा जनाइएको छ। मेडेल्लिन अन्तर्राष्ट्रिय विमानस्थलले

कञ्चन शर्माका कान्छा छाेरा भन्छन्–”आमालाई हामीले लत्याएका हैनौं, हामी आम़ाबाट लत्याइएका अभागी छोराहरु हौँ”

काठमाडाैं, मंसिर १४ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सुमनसँग कार्यक्रमकाे अन्तर्वार्तापछि कञ्चन शर्मा रेग्मी रातारात चर्चित बनिन् । कार्यक्रमपछि शर्मालार्इ सान्तवना दिनेकाे सामाजिक सञ्जालमा भीड लाग्याे । उनलाई फेसबुक र ट्वीटरमार्फत

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं , मंसिर १४ व्यवस्थापिका संसदको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल

नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको बैठक बस्दै

काठमाडौं , मंसिर १४ नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा हुनेछ। भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रनजीत

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा क–कस्काे हुँदैछ बढुवा, काे–काे बन्दै छन् डीअार्इजी ?

काठमाडाैं, मंसिर १४ ३० वर्षे सेवा अवधिका कारण ३० मंसिरबाट तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित तीन दर्जनभन्दा बढी वरिष्ठ प्रहरी अधिकृतहरू घर जाने भएका छन् । ठूलो संख्यामा वरिष्ठ

कांग्रेसले छान्यो १० राज्यमन्त्री

काठमाडाैं, मंसिर १४ कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा

राज्यमन्त्री बन्न कांग्रेसमा यसरी हुँदैछ ४ कराेडकाे खेल

काठमाडाैं, मंसिर १३ सत्तारूढ दल नेपाली कांग्रेसबाट ९ जना राज्यमन्त्री बन्ने खबर प्रचण्ड सरकार निर्माणदेखी नै चर्चामा छ । तर ९ महिना म्याद ताेकेरै बनेकाे प्रचण्ड सरकारमा कांग्रेसले अहिलेसम्म राज्यमन्त्रीकाे

अाजकाे भूकम्पमा परी एक जनाकाे मृत्यु

काठमाडाैं, मंसिर १३ सोमबार विहान गएको पराकम्पका कारण हिमपहिरो खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । एक विदेशी नागरिक घाइते भएका छन् । रामेछाप र सोलुखुम्बुको

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने

काठमाडौं, मंसिर १३ सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारी गरेको छ । आयोगले आन्तरिक काम ९० प्रतिशत

संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने : विष्ट

पोखरा, मंसिर १३ नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानलाई