
काठमाडाैं, मंसिर १५ कांग्रेसको मझौला पुस्ताका नेता चन्द्र भण्डारी अहिलेको विवादास्पद प्रदेश नं. ५ गुल्मीका हुन्। संविधानको बहुचर्चित संशोधन प्रस्ताव दर्ता नभए पनि प्रदेश ५ चलाइने कुराले अहिले त्यतातिर आगो

काठमाडौं, मंसिर १५ भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् । जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् । हतियारसहित प्रवेश गरेका आतंककारी

काठमाडाैं, मंसिर १५ ०५३-५४ सालतिर बैंकक र विराटनगर लगरे सांसद लुकाउन जति सजिलो थियो, अहिले संसदमा बहुमत देखाउन गाह्रो छ। सत्तापक्षले संविधान संशोधन प्रस्तावको पक्षमा ३९८ मत पुर्याउनुपर्छ। विरोधीहरु कोही

एजेन्सी, मंसिर १५ ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले कोलम्बियामा भएको जहाज दुर्घटनामा टिमका धेरै जसो खेलाडी गुमाएपछि विश्व फुटबल अहिले शोकमा डुबेको छ । फुटबल खेलाडी, क्लब, प्रशिक्षक तथा समर्थकले विमान

मुख प्रतिपक्षी दल एमालेकाे असहमतीका बाबजुत सरकारले संशाेधन प्रस्ताव दर्ता गराएकाे हाे । राजनीतिमा अबका केही साता दलहरूबिच ध्रुविकरण बढ्ने निश्चित प्राय: देखिएकाे छ । नेकपा एमालेले संसदमा दर्ता भएको

लामो समयको रस्साकस्सीपछि सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्नको लागि संविधान संशोधन विधेयक मन्त्रीपरिषदले पारित गरेको छ । आज बसेको मन्त्रीपरिषद्ले ७ बुँदे संशोधन प्रस्ताव पारित गरेको हो ।

सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन प्रस्ताव पास गरी दर्ता गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट १० राज्यमन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाएको छ । पार्टी सभापतिले सिफारिस गरेको नाम उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ ।

काठमाडौं , मंसिर १४ नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकबाट गराउने तयारी गरेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार असन्तुष्ट

काठमाडौं , मंसिर १४ सरकार र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुग्दा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । यद्यपि, सरकार र अनशनरत डा. केसीका