
काठमाडौँ, असोज १९ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताउनुभएको छ । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक

काठमाडौं, असोज १८ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री निधिले संवैधानिक र कानुनी प्रक्रिया

काठमाडौं, असोज १८ बडादसैँ २०७३ को उपलक्ष्यमा नेपाली सेनाले घर विदामा जाने सकलदर्जा तथा उनीहरूको आश्रित परिवारका लागि आजदेखि निशुल्क बस सेवा सुरु गरेको जनाएको छ । सेनाले आजदेखि असोज

काठमाडौँ, असोज १८ व्यवस्थापिका–संसदमा निर्वाचनसम्बन्धी तीन विधेयक पेस भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’

काठमाडाैं, असाेज १८ अाजबाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुल्ला हुँदैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार मंगलबार बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिनेछ । डिभी कात्तिक २२ गतेसम्म भर्न

काठमाडाैं, असाेज १८ कांग्रेसले राज्यमन्त्री थप्ने गृहकार्य थालेकाे छ । राज्यमन्त्री बनाउने विषयलार्इ लिएर कांग्रेसभित्र विवाद समेत उत्पन्न भएकाे छ । कांग्रेसबाट आठ राज्यमन्त्री बन्दा संस्थापनबाट पाँच, पौडेल पक्षबाट दुई

काठमाडौँ, असोज १७ नेकपा माले प्रगतिशील जनवादी पार्टी आज नेकपा एमाले मा विलय भएको छ । सो पार्टीका महासचिव मधु चालिसेसहित करिब १५० जनालाई आज एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित

लमजुङ, असोज १७ नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कैलाली घट्नाका दोषीलाई उन्मुक्ति दिए मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् । जिल्ला भ्रमणका क्रममा लमजुङ पुगेका कांग्रेस नेता डा.कोइरालाले कानून

काठमाडौं, असोज १७ । भारत राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक महिनामा नेपालको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७

काठमाडौं, असोज १७ । इलाकाको आधारमा स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन सहमत भएका छन् । दसैंको मुखमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको