मुख्य समाचार

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

प्रचण्डलाई न मैदानका खेलाडी न खेलका रेफ्री भएको आरोप काठमाडौँ,  असोज १३ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को १९ औँ शिखर सम्मेलनलाई

डाक्टर केसीका मागबारे बोले गगन थापा, के भने

काठमाडौं, असोज १३ स्वास्थमन्त्री एवं काँग्रेस युवा नेता गगन थापाले अनसनरत डाक्टर गोविन्द केसीका माग पुरा गर्न सरकार लागिपरेको बताएका छन् । बिहीबार मन्त्रिपरिषदको बैठक सकेर बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग

निमावली निलम्बनप्रति एमालेको आपत्ति

काठमाडौं, असोज १३ बजेट आश्रित विधेयक पारित गर्न संसदको निमावली निलम्बन गर्दा सांसदकोे अधिकार खोसिएको भन्दै प्रमुख विपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद

भारतीय र पाकिस्तानी सेनाबीच भीडन्त, दुई पाकिस्तानी सैनिक मारिए

काठमाडौं, असोज १३ । भारत र पाकिस्तानी सेनाबीच भीडन्त हुँदा दुई पाकिस्तानी सैनिक मारिएका छन् । कश्मिरको उरीमा १८ जना भारतीय सैनिक मारिने गरी भएको आक्रमणपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न

गोताखोरले भेटाए त्रिशुलीमा डुबेको गाडी

काठमाडाैं, असाेज १३ चितवनको घोप्टेभिरमा दुर्घटनामा परेका पूर्व गृहमन्त्री माधव घिमिरेको त्रिशुलीमा डुबेको गाडी खोजिरहेको गोताखोरको टोलीले नदीमा डुबिरहेको अवस्थामा गाडी भेटाएको छ । यद्यपी यो गाडी माधव घिमिरे चढेको

२१ बर्षपछि सांसदहरूकाे भत्ता बढ्याे, अब कति खान्छन् हेर्नुहाेस्

काठमाडाैं, असाेज २३ सांसदहरूले पाउँदै आएकोे भत्ता बापतको रकम बढाएर ७८ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। भत्ता बढाउन कानुन मन्त्रालयले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेपछि

प्रचण्डलाई ‘सेक्युरिटी थ्रेट’ !

काठमाडाैं, असाेज १३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।  मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ ।प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको

संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्छु – प्रधानमन्त्री दाहाल

चितवन,  असोज १२ प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दललाई मिलाएर राष्ट्रलाई उन्नतितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएकोे बताउनुभएको छ । पश्चिम चितवनको दिव्यनगरमा रहेको आदर्श माविको स्वर्ण महोत्सवको आज समापन गर्दै

मनपरि ढङ्गले हुने संविधान संशोधनको प्रतिकार गर्छौ : नेता नेपाल

काठमाडौैं, असोज १२ नेकपा एमालेका नेता माधवकुमार नेपालले मनपरि ढंगले सरकारले संविधान संशोधन गरे प्रतिकार गर्ने बताएका छन् । एमाले दाङको १२ औं जिल्ला अधिवेशनलाई बुधबार तुलसीपुरमा उद्घाटन गर्दै नेता

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने

काठमाडौं, असोज १२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ को नेपाल भ्रमण तत्काल नहुने बताएका छन् । उनले पार्टी केन्द्रिय कार्यालयमा आयोजित बैठकमा आफ्ना नेताहरुलाई तत्काल चिनियाँ राष्ट्रपतिको