
काठमाडौं, असोज ९ सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही

काठमाडौं, असाेज ९ पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। ‘उपचार सफल भयो,’ अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट यादवले भने, ‘नेपाली जनताको आशीर्वादले

काठमाडौँ, असोज ८ पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम

काठमाडौं, असोज ८ उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन मार्फत मधेसका मुद्दाको सम्बोधन हुने बताउनुभएको छ । उहाँले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । अवतरणका क्रममा विमान रन वेबाट घासमा पुगेको थियो । केही यात्रु घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका

एजेन्सी, असाेज ८ कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमणपछि जारी तनावकाबीच भारत र पाकिस्तानले युद्धको तयारी सुरु गरेका छन् । जसअन्तर्गत भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा

काठमाडाैं, असाेज ८ चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ। नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे

काठमाडाैं, असाेज ८ यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको

सुनसरी, असाेज ७ गत शनिबार सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाका क्रममा २९ यात्रुको उद्धार गर्न सफल स्थानीयवासी पाँच युवालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सम्मान गरेको छ । दाउरा लिएर फर्कने

काठमाडाैं, असाेज ७ निर्वाचन अायाेगले ११ दलको दल खारेज गरेकाे छ । आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइ समेत पेस नगर्ने ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको हाे । राजनीतिक दलसम्बन्धी ऐन,