मुख्य समाचार

भारतमा नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड

काठमाडाैं, पुस ७ गत फेब्रुअरी दोस्रो सातामा हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ । मानसिक रोगको उपचारका लागि बर्दिया,

सरकारकाे निर्णय भारतद्वारा स्वागत, नाका खाेल्ने संकेत

काठमाडाैं, पुस ६ भारत सरकारले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खोल्ने संकेत दिएको छ । साेमबार परराष्ट्र मन्त्रालयबाट चार बुँदे विज्ञप्ती जारी गर्दै यस्तो संकेत दिएको हो । संविधान संशोधनको प्रक्रिया

यस्ताे छ राष्ट्रपतिकाे भाेजपुरमा कार्यक्रम

भाेजपुर, पुस ६ भाेजपुर बहुमुखी क्याम्पसकाे स्वर्ण महाेत्सवकाे समापन समाराेहमा बुधबार (पुस ८ गते) राष्ट्रपति विद्यादेवी भण्डारी अाउँदैछिन् । भण्डारी यही क्याम्पसकाे पूर्व विद्यार्थी समेत हुन् । राष्ट्रपति भएपछि पहिलाे

नेपालले तोड्यो भारतको विश्व कीर्तिमान

उत्तमद्वारा निरन्तर ५० घण्टा १५ मिनेट योग म्याराथन भाेजपुर, पुस ५ योग म्याराथनमा भारतले राखेको विश्व कीर्तिमानलाई नेपालले तोडेको छ । निरन्तर ५० घण्टा १५ मिनेट योग म्याराथन गरेर विश्व

दुर्जकुमारले लगाए दज्यानी चिन्ह

भाेजपुर, पुस ५ सशस्त्र प्रहरी बलको कायमुकायम महानिरीक्षकमा नियुक्त दुर्जकुमार राईले आइतबार दज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगुले राईलाई दज्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार

काे हुन् दुर्जकुमार राई ?

भाेजपुर, पुस ४ सशस्त्र प्रहरी बलकाे  कार्यबाहक महानिरीक्षकमा दुर्जकुमार राई नियुक्त भएका छन् । शुक्रबार राति बसेकाे मन्त्रिपरिषदकाे बैठकले राईलाई कार्यबाहक अाइजिपीकाे जिम्मेवारी दिदै सशस्त्र प्रहरी महानिरीक्षक काेषराज वन्तलाई निलम्बन

सशस्त्र प्रहरीका महानिरीक्षक वन्तले राजीनामा दिए

काठमाडाै, पुस ३ सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा

अख्तियारले किन गर्याे सशस्त्र प्रहरी प्रमुखलाई निलम्बनकाे सिफारिस ?

काठमाडाै, पुस २ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ ।

जब राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन भयाे…

राजविराज, पुस १ आन्दोलनरत मधेसी मोर्चाले बुधवार राजविराजमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन गरेको छ । असहज परिस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेपछि भएको विरोधमा ब्यापक प्रहरी दमन भएको

चैत १८ देखि एसएलसी परीक्षा (परीक्षा तालिका सहित)

भक्तपुर, पुस १ याे बर्षकाे एसएलसी परीक्षा चैत्र २८ गतेबाट शुरू हुने भएकाे छ ।  तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत