मुख्य समाचार

टिकापुर हत्याकाण्डको पछाडि यस्तो छ कारण

काठमाडौं, भदाै १३ मैले फायर खोलेँ,तपाईँहरू पनि खोल्नुहोस्, अब आदेश पर्खिराख्नुपर्दैन।’थरूहट/थारूवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले गत सोमबार दिउँसो दिउँसो साढे २ बजेतिर टीकापुर नगरपालिका शंकरापुरमा प्रहरीमाथि घेराबन्दी गरेर आक्रमण सुरू

शाखा अधिकृतको परीक्षाफल प्रकाशित (को-को पास भए हेर्नुहोस् सबै विवरण)

काठमाडौं, भदाै १२ लोकसेवा आयोगले शुक्रबार शाखा अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद समूहतर्फ शाखा अधिकृतको परीक्षाफल प्रकाशित गरेको हो। प्रकाशित

मकै पाक्यो बारीमा (हेर्नुुहोस् फोटो फिचर)

भोजपुर, भदाै ११ यतिबेला यहाँका कृषकका बारीमा मकै पाकेको छ । पहेंलै हुने गरी मकै पाकेपछि कृषकहरु मकै धन्क्याउनमा ब्यस्त देखिन्छन् । कृषकहरु कोही डोको लिएर बारीमा मकै भाँचिरहेका छन्

नेता हुनु त शान्ता चौधरी जस्तो

पूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन् काठमाडौं, भदाै १० क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि

​एकै दिन सरकारले बाड्यो डेढ करोड, कसले कति पाए ? (हेर्नुहोस् सबै विवरण)

काठमाडौै भदाै १० मन्त्रिपरिषदको बैठकले एकै दिन करिव डेढ करोड आर्थिक सहायता बाँंडेको छ । गत साउन २८ गते बसेको मन्त्रिपरिषदले यति ठूलो आर्थिक सहायता बाँंडेको हो । मन्त्रिपरिषदको बैठकले लिभरबाट

‘मैले हारेँ, दयाँ गर्नुहोस् भन्दा भन्दै भाला रोपे’

म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो। मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन। घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर

के हृदयन्द्र राजा बन्लान !

पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको उच्च स्रोतले बताएको छ । हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने

टीकापुर किन जाँदैनन् गृहमन्त्री र आईजीपी ?

काठमाडौं, भदाै १० कैलालीको टिकापुरमा भएको आक्रमणमा परेर ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको तीन दिन वितिसक्दा पनि गृहमन्त्री र आईजीपी त्यहाँ गएका छैनन्। घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७

उनी डिअाइजी हुन्छु भन्थें, भए तर देख्न पाएनन्

भोजपुर, भदाै ९ उनको सपना डिअाइजी भएर रिटायर्ड हुने थियो । र, अाफन्तहरुलाई भन्ने गर्थे  ‘रिटायर्ड हुने बेलासम्म डिआइजी बन्छु होला।’  तर कहिलेकाही सपना न त पुरा भएको न त

एसएसपीसहित ७ प्रहरी हत्याको अभियोगमा १० जना पक्राउ

काठमाडौं, भदौ ९  कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा