मुख्य समाचार

संघीय छाड्दै, एमालेमा अाउँदै

भोजपुर, फागुन १५ संघीय समाजवादी फाेरम नेपालका नेताहरू एमालेमा प्रवेशकाे लहर चलेकाे छ ।  संघीय समाजवादी फोरम नेपाल भोजपुरका जिल्लास्तरिय नेता एमालेमा प्रवेश गरेका छन् । फोरमका जिल्ला सदस्य तिर्थ

भोजपुरको बजेट दुई अर्ब २३ करोड

भोजपुर, फागुन १५ आर्थिक बर्ष २०७३/०७४ का लागि जिल्ला विकास समिति भोजपुरले दुई अर्ब २३ करोड ८५ लाख ४० हजार चार सय १० रुपैयाँको एकिकृत बजेट, नीति तथा कार्यक्रम प्रस्ताव

कांग्रेस पनि सरकारमा आउनुपर्छ : सञ्चारमन्त्री

भोजपुर, फागुन १४ सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाली कांग्रेस सरकारमा आउनु पर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला भोजपुरमा २४ औं जिल्ला परिषद बैठकको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दे

अब आउँदैनन् उनी

ध्रुव सुवेदी भोजपुर, फागुन १४ कहिलेकाँही यस्तो खबर आउँछ, जुन नभइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि त्यही नभइदिए जस्तो खबर ठिक त्यही भएर आउँछ । बुधबार यस्तै खबर आयो, पोखराबाट

लाेकमानले दिए राजिनामा

काठमाडौं, फागुन १३ राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ नेतृत्वको नेपाल कराँते महासंघको संरक्षक पदबाट लोकमान सिंह कार्कीेले अचानक राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका

भूकम्पको धक्का महसुस

काठमाडाैं, फागुन १३ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहीवार राति ९ बजेर २२ मिनेट जाँदा  भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ

हराइरहेकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । म्याग्दीको सोली घोप्टेभिरको पुछारमा जहाज भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि विमानमा रहेका सबै यात्रुको ज्यान गएको

हराइरहेकाे तारा एयरकाे जहाजमा काे–काे छन् ?

पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान सम्पर्कबिहीन भएको छ। सम्पर्कबिहीन रहेको तारा एयरको उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए।

पाेखराबाट जाेमसाेमका लागि उडेकाे जहाज बेपत्ता

काठमाडाैं, फागुन १२ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। बुधवार विहान ७ बजेर ५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजसम्पर्कबिहीन भएको हो ।

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भाेजपुरका एकै परिवारका दाजुभाईको मृत्यु

भोजपुर,फागुन १२ वालुवा वोक्ने टिप्परले साेमबार धादिङकाे भुमेस्थान ९ खयरघारीमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै र एकको उपचारका क्रममा ज्यान गएको छ । ठक्करबाट मोटरसाइकलको पछाडि वसेका भोजपुर होम्तांग-१,