मुख्य समाचार

डाक्टर नै पोलिटिसियन भएपछि कोइरालाको निधन !

काठमाडाैं, माघ २९ सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला सुशील काेइरालाकाे निधनमा उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउँसो कार्यकर्ताले निधारको घाउ के हो ?

भाेलिदेखि डिजेल पेट्रोल सहजै पाइने

काठमाडौं, माघ २८ झन्डै ६ महिनादेखिको इन्धन अभाव अब साम्य हुने भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि सबै पेट्रोल पम्पबाट डिजेर र पेट्रोल बाँडने बताएको अब इन्धन अभाव सहज

​ब्याडमिन्टनमा भाेजपुरे चेली नङ्सल र सरादेवीलाई काश्य पदक

सिलोङ, माघ २७ दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करणमा ब्याडमिन्टनको महिला एकलमा नङ्सल तामाङले काश्य पदक जितेकी छिन् । बुधबार भएको सेमिफाइनलमा तामाङ भारतकी रुथभिका सिवानीसँग पराजित हुँदै काश्यमा रोकिएकी

अखिल सचिवमा मक्कर खड्का उठ्दै

भाेजपुर, माघ २७ भाेलिबाट शुरू हुने अनेरास्ववियुकाे केन्द्रिय सचिव पदमा मक्कर खड्का उठ्ने भएका छन् । खड्का अखिलकाे खुल्लातर्फबाट सचिव पदमा उठ्न लागेका हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा

भाेजपुरका काे-काे विद्यार्थी नेता अखिलमा उठ्दैछन् ?

भाेजपुर, माघ २६ नेकपा–एमालेकाे भातृ संगठन अनेरास्ववियुलाई यतिबेला चुनावी गर्मी बढेकाे छ । २७ गतेबाट उद्घाटन हुने भनिएकाे २२ अाैं राष्ट्रिय महाधिवेशन पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील काेइरालाकाे निधनले

काे थिए सुशील काेइराला ?

सुशील कोइराला एक दशकदेखि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहे। उनी २०६८ असोजमा भएको १२ औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पद सभापतिको जिम्मेवारीमा पुगेका हुन्। त्यसअघि

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२:५० बजे निधन भएको छ। महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको हाे। चेन्जिङ वेदरले ब्रोङ्काइटिसमा निमोनिया विकास

नन्दमणी बने भाेजपुर कांग्रेसकाे सभापति

भाेजपुर, माघ २५ नेपाली कांग्रेस भाेजपुरकाे १३ अाैं जिल्ला अधिवेशनबाट नन्दमणी राई सभापतिमा निर्वाचित भएका छन् । साेमबार भएकाे निर्वाचनकाे मतपरिणाम अनुसार उनका प्रतिद्वन्दी बिरबल राईलाई एक सय २० मत

भाेजपुर कांग्रेसकाे सभापतिमा काे-काे भिड्दैछन्

भाेजपुर, माघ २५ नेपाली कांग्रेस भाेजपुरकाे १३ जिल्ला अधिवेशनमा संस्थापन पक्ष र देउवा पक्षका उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएकाे छ । संस्थापन पक्षकाे नेतृत्व गर्दे नन्दमणी राई र देउवा पक्षकाे नेतृत्व

भोजपुर कांग्रेसमा संस्थापन पक्ष बलियो

भोजपुर, माघ २३ नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा भोजपुरमा संस्थापन पक्ष बलियो देखिएको छ । क्षेत्रिय सभापति तथा महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार भएको निर्वाचनको मत परिणाम