
भोजपुर, असार ३१ संविधानको प्रारम्भिक मस्यौदा उपर सार्वजनिक सुनुवाई कार्यक्रमका लागि भोजपुरमा पाँच जना सभासद अाउन भएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रम साउन ४ गते हुँदैछ । क्षेत्र नं १

काठमाडौं, असार ३१ संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सभासदहरु १० करोड बोकेर जिल्ला जाने भएका छन् । जिल्ला जिल्ला खटिने टोलीमा सभासदसँग संसद सचिवालयका कर्मचारी, कानुन मन्त्रालय र

काठमाडाैं असार ३१ विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । बर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरूले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरेको आरोप खेप्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले विश्वमै सबैभन्दा सस्तो मूल्यमा चाम खरिद गरी नेपाल ल्याएको छ । विभिन्न
काठमाडौं, असार ३० अाठ दिनअघि टोखास्थित २ तले घरको छतबाट लडेर मृत्यु भएकी लताशा क्षेत्रीको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका छन्। प्रहरीले लताशाले आत्महत्या
भोजपुर, असार ३० यहाँको सदरमुकामबाट पूर्व सात कोष पैदल दुरीमा चम्पे गाविस पर्छ । त्यही गाविसको वडा नम्बर ८ मा एउटा गुफा छ, जुन गुफालाई पातले गुफाको रुपमा थोरै स्थानीयले

काठमाडौं, असार ३० अब मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा एक रुपैयाँ कम ब्यालेन्स आउने भएको छ । त्यो एक रुपैयाँ भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निमाणमा खर्च गर्ने व्यवस्था बजेटले गरेको
सरकारले आर्थिक वर्ष२०७२/७३ का लागि रु. ८ खर्ब १९ अर्ब ४६ करोडको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । जसमध्ये चालू खर्च ४ खर्ब ८४ अर्ब, पूँजीगततर्फ २ खर्ब ८
भोजपुर, असार २९ जिल्ला कृषि विकास कार्यालय भोजपुरमा यो बर्ष अलैंचीको नयाँ विरुवाका लागि कृषकहरुले पाँच लाख भन्दा बढी माग गरे । तर, तिन लाखको हाराहारीमा मात्र नयाँ विरुवा आयो

भोजपुर, असार २८ साेमबार मध्यान्ह उपचारका लागि काठमाडौं लगिएका भाेजपुरका पत्रकार श्यामकृष्ण दाहालको ललितपुरको निदान अस्पतालमा उपचार शुरु भएको छ । झण्डै एक बर्ष देखि दुबै मृगौला रोगबाट पीडित बनेका