मुख्य समाचार

फिफा विश्वकप : स्पेनको जित, उरुग्वे बाहिरियो

काठमाडौं। गोलरक्षक फर्नान्डो मुस्लेराको अर्को महँगो गल्तीको फाइदा उठाउँदै स्पेनले उरुग्वेलाई १–० ले पराजित गरेको छ। यस जितसँगै युरोपियन च्याम्पियन स्पेन समूह ‘एच’को विजेताका रूपमा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने नेकपा नेता कारागार चलान

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोप लागेका नेकपाका युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् । आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक

इरानले हर्मुजमा आक्रमण गरेर युद्धविराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजमा जहाजमा आक्रमण गरेको आरोप लगाएका छन्। शुक्रबार उनले ट्रुथ सोसलमा लेख्दै इरानले बिहीबार स्ट्रेट अफ हर्मुज पार गरिरहेको जहाजमा हमला गरेको दाबी

डेम्बेले ह्याट्रिकमा नर्वेमाथि फ्रान्सको जित

काठमाडौं । उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको

फिफा विश्वकप : इरानविरुद्ध सेनेगलको फराकिलो जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ । यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। चितवनमा जारी महाधिवेशनअन्तर्गत शुक्रबार महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र

शासकीय सुधारका लागि सरकारले करिब चार दर्जन निर्देशिका र कार्यविधि जारी

काठमाडौँ, १२ असार । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलगायत मातहतका निकायका लागि

मनसुन सक्रिय भए पनि वर्षा औसतभन्दा ३० प्रतिशत कम

काठमाडौँ, १२ असार । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा हालसम्मको वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ। जल तथा मौसम विभागका अनुसार जुन १ देखि २५

रास्वपाको सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल, र निशा डाँगी निर्वाचित

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भइन्। चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत भएको

रास्वपाको उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भइन्। चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरी विजयी भइन्।