मुख्य समाचार

सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा विषय उठाएको हुँ, त्यसमा अहिले पनि अडिग छु : जनार्दन

पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको बताएका छन् । आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलेपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफू त्यसमा अहिले

अमेरिका–इरान वार्तामा प्रगतिः ६० दिनभित्र अन्तिम सम्झौताको मार्गचित्र तयार

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले स्विट्जरल्याण्डको बुर्जेनस्टोकमा सम्पन्न अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सकारात्मक रहेको बताउनुभएको छ । इस्लामावाद समझदारी पत्रअन्तर्गत आयोजित उक्त पहिलो चरणको वार्ता सफल भएको र आगामी ६०

बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै

एकैदिन सवारी नियम उल्लङ्घनबाट उठ्यो २२ लाख ९६ हजार राजस्व

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । –––

हाल्यान्ड चम्किदा नर्वे नकआउटमा

काठमाडौँ। एर्लिङ हाल्यान्ड चम्किएपछि नर्वेले दोस्रो खेलमा सेनेगललाई ३–२ ले हराउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान अमेरिकाको मेटलाइफ मैदानमा हाल्यान्डले दुई गोल गरेका

इराकविरुद्ध फ्रान्सको सानदार जित, एम्बाप्पेको २ गोल

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध तीन गोलको जित कायम गरेको छ। अमेरिकाकाको फिलाडेल्फिया रंगशालामा भइरहेको खेलमा किलियन एम्बाप्पे एक्लैले दुई गोल गरेका छन्। फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

काठमाडौँ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडौँ। कोटेश्वरस्थित भाटभटेनीनजिक सोमबार राति बा १४च ४८२० नम्बरको निजी कारले चारवटा मोटरसाकललाई मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ। दुर्घटनामा बा८९प ६४८६ मोटरसाइकलका

मेस्सीले कीर्तिमानी गोल गर्दा अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै अर्जेन्टिना एक खेलअगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। कप्तान मेस्सीले खेलको ३८

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र षड्यन्त्र : अध्यक्ष ओली

काठमाडौँ, ८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको संज्ञा दिएका छन् । सरकारले प्रतिशोध साध्न खोजेको आरोप लगाउँदै