मुख्य समाचार

२ करोड ५९ लाखको अवैध भेपसहित एक जना पक्राउ

सिन्धुपाल्चोक, ८ असार । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट २ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का

पक्राउअघि निष्पक्ष अनुसन्धान हुनुपर्ने एमाले नेता ज्ञवालीको भनाइ

काठमाडौँ, ८ असार । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूले अनुसन्धान र न्याय सम्पादनका क्रममा स्थापित कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि

एनपीएलको तेस्रो सिजनको अक्सन जुलाई ६ मा हुने

काठमाडौँ, ८ असार । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको अक्सन जुलाई ६ मा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै एनपीएल अक्सनको मिति सार्वजनिक

रास्वपाको बन्दसत्र मङ्गलबार बिहानका लागि सर्‍यो

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र मङ्गलबार बिहानका लागि सारिएको छ । रास्वपाले बन्दसत्र अब मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ ।

सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ

सुर्खेत, ८ असार । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले आज दिउँसो उहाँलाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । एमाले पुनर्गठन सम्बन्धी

राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राहदानी छपाई प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरेर अदालतमा भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

काठमाडौं ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पोखरेलले

ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ । अजय सोडारी,

रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा, महाधिवेशन एक दिन लम्बिने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पत्रकार ब्रिफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

गरिखान नदिएको भन्दै माइतीघरमा सरकारविरुद्ध दृष्टिविहीनको प्रदर्शन

काठमाडौं। सडकपेटीमा आश्रित दृष्टिविहीनले जबर्जस्ती धरपक्कड गरेको भन्दैसरकारविरुद्ध प्रदर्शन थालेका छन् । सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै दृष्टिविहीनहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायत