मुख्य समाचार

महाधिवेशनले रास्वपालाई थप संस्थागत र लोकतान्त्रिक बनाउने : रवि लामिछाने

चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले प्रथम महाधिवेशन पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढङ्गले अघि बढाउने महत्वपूर्ण अवसर भएको बताए। भरतपुरमा आयोजित रास्वपाको

रातो मत्स्येन्द्रनाथको भोटो जावलाखेलमा प्रदर्शन, प्रधानमन्त्री र राष्ट्रपतिकाे उपस्थिति

काठमाडौँ, ६ असार । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेल मा सर्वसाधारणलाई प्रदर्शन गरिएको छ। परम्परागत सांस्कृतिक विधिअनुसार आयोजित विशेष समारोहबीच भोटो देखाउने कार्यक्रम सम्पन्न भएको

पृथ्वीचोक बसपार्क क्षेत्रका थप ३२० सटर हटाइए

लेखनाथ, ६ असार । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत शनिबार थप ३२० सटर हटाइएको छ। बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउने अभियान निरन्तर जारी रहेको छ।

फिफा विश्वकपको समूह चरणमै रोकियो टर्की

काठमाडौँ। टर्की फिफा विश्वकपबाट बाहिरिएको छ। १० खेलाडीमा सीमित पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको यात्रा समूह चरणमै समाप्त भएको हो। खेल सुरु भएको दोस्रो मिनेटमै पाराग्वेका मिडफिल्डर माटियास गालार्जाले

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएको छ। चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्यांक अनुसार आज बिहान ७० बजेसम्म

विश्वकप फुटबल २०२६ ब्राजिलको पहिलो जित

काठमाडौँ। ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो । ब्राजिललाई जित

बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु

नवलपरासी । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौँबाट त्रिवेणीतर्फ

‘हेल्लो गृह कल सेन्टर’ सञ्चालन

काठमाडौँ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धी गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्न हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयको कार्यसम्पादन थप प्रभावकारी,पारदर्शी, तथा चुस्त बनाउन मन्त्रालयको गुनासो व्यवस्थापन