मुख्य समाचार

प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत, अबको बैठक असार ११ गते बस्ने

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले

चौरपाटीको केन्द्रमै पानीको हाहाकार, चौरमाडौँ आधारभूत अस्पताल सबैभन्दा बढी प्रभावित

अछाम । अछामको चौरपाटी गाउँपालिकाको केन्द्रमा महिनौँदेखि खानेपानीको चरम अभाव भएको छ । जाडेपानीबाट मोटरमार्फत पानी तानेर चौरपाटी बजार तथा आसपासका बस्तीमा वितरण गरिँदै आएको खानेपानी प्रणालीको मोटर बिग्रिएपछि स्थानीयवासी,

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत भएको

विपक्षीलाई अर्थमन्त्रीको जवाफ- यहाँहरुले देशको कायापलट गर्न ल्याएका सबै कार्यक्रम यथावत् छन्

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर संकलन र खर्च व्यवस्थापनमा सन्तुलित नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले

मध्यरातमा कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा प्रहरीको छापा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेको छ । बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा

राप्रपालाई फेरी अर्को झट्का, काठमाडौं जिल्ला समितिका अध्यक्षसहित १०७ जनाद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला समितिका अध्यक्ष सहित १०७ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टी नीति र विचारमा विचलन आएको भन्दै अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले

सरकारलाई कांग्रेसको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउनेहरु को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउनेहरु को हुन् भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले

सिंहदरबार कालो चास्माधारी गिरोहको कब्जामा रहेको खुस्बुको दावी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई थुनेर राखेको विषयमा सरकारको जवाफ मागेकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको

अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?

काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ आरजु राणा देउवालाई दिएको म्याद पूरा भएको छ । अख्तियारले असार २ मा पूर्व परराष्ट्रमन्त्री समेत