मुख्य समाचार

रास्वपाको महाधिवेशनलाई हल दिन उद्योग संघले माग्यो सरकारको आधिकारिक पत्र

चितवन। चितवन उद्योग संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन बन्दसत्रका लागि आफ्नो हल प्रयोग गर्न दिनुअघि सरकारको आधिकारिक पत्रसहितको निर्णय माग गरेको छ । संघका अध्यक्ष मदन घिमिरेका अनुसार आज

क्यान्सर रोगको औषधी तत्काल उपलब्ध गराउन सांसद थपलियाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया(उर्मिला)ले क्यान्सर रोगका विरामीहरुले अत्यावश्यक औषधी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थपलियाले क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक

प्रतिनिधिसभाको बैठक जारी, विपक्षीको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध जारी राखेका छन् । बैठकमा श्रम संस्कृति पार्टीका सांसद

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा

आजदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट चलचल्तीमा ल्याएको छ। राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । राष्ट्र

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका

एकैदिनमा ट्राफिकले उठायो १९ लाख ७७ हजार राजस्व

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका

खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

दाङ। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ०२ भंके बस्ने २४ वर्षीय रमेश

फिफा विश्वकप : मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो। अर्जेन्टिनाको जितमा सबै गोल कप्तान लियोनल मेसीले गरे।

विश्वप्रख्यात एबीसी पदमार्ग क्षेत्रमा जोडियो राष्ट्रिय प्रसारण लाइन, बन्यो उज्यालो

कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्न्पूर्ण