मुख्य समाचार

बूढानीलकण्ठमा तास खेलिरहेका ५ जना पक्राउ, शंकास्पद गतिविधिमा संलग्न ८४ जना समातिए

३१ असार, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिकको पसलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । केके लिक्विड पसलमा तास खेलिरहेकाहरुलाई गएराति पौने १० बजे प्रहरीवृत्त

आजदेखि भरी सिलिण्डर ग्यास पाइने

काठमाडौँ । आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न

फिफा विश्वकप : १६ वर्षपछि फाइनलमा स्पेन, अप्रत्यासित हारले बाहिरियो फ्रान्स

काठमाडौँ- फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा

यी स्थानमा आज पर्ने छ भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले

मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोगका प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौँ, ३० असार । सरकारले मिटरब्याज तथा अनुचित लेनदेनबाट पीडित नागरिकका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्

बलात्कार मुद्दामा पूर्वप्रदेश प्रमुख राजेश झा दोषी ठहर

काठमाडौँ । बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा)लाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कैद सजाय तोकेको छ। अदालतले रायमाझीलाई ४ वर्ष कैद तथा ४० हजार रुपैयाँ

विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारको जोड

काठमाडौँ । विपद्को समयमा नागरिकसम्म छिटो, भरपर्दो र प्रभावकारी रूपमा सूचना पुर्‍याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपतकालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीबारे छलफल गरेको छ।

मिटरब्याज पीडितका गुनासा सुन्न निजगढ पुगे गृहमन्त्री गुरुङ

बारा, ३० असार । गृहमन्त्री सुदन गुरुङ मिटरब्याज पीडितहरूको गुनासो सुन्न र समस्या समाधानका लागि पहल गर्न मंगलबार बाराको निजगढ पुगेका छन्। जनकपुरधामबाट न्यायको माग गर्दै काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका

सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासमा गति दिने : निर्माण व्यवसायी महासङ्घ

काठमाडौँ, ३० असार । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै यसले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ।