राजनीति

सधैं चुनाव मात्रै होइन, विकासमा पनि ध्यान दिउँ : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताएका छन् । चितवनको पूर्वपश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ ६ लेन सडकको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले

कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीको बैठक बुढानीलकण्ठमा जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक बसिरहेको छ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता

सुमनाले किन दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा ?

काठमाडौं । रास्वपाको सहमहामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । स्रोतका अनुसार रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएकी हुन् । तर अहिले राजीनामाका सम्बन्धमा श्रेष्ठले कुनै

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय

सत्ता गठबन्धनमै सरकारको आलोचना बढेपछि उच्चस्तरीय संयन्त्र बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै छ । सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला संयन्त्रको बैठक साँझसम्म

निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगञ्ज महानगर कमिटिको नयाँ नेतृत्वको चुनाव अनिश्चित बनेको छ । महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि लागि चार दिन अगाडि ‘नोमिनेशन’ भएको थियो

इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको गलत हर्कतलाई एमाले र कांग्रेसका इमानदार नेता कार्यकर्ताहरूले स्वीकार नगर्ने टिप्पणी गरेका छन् । आजपा केन्द्रीय

नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ। झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित

हामी सरकारमा फोहोर सफा गर्न गएका हौं, फोहोरी हुँदैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेका महामन्त्री गगन थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले

अहिले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि दलको बहुमत आउन गाह्रो रहेको बताएका छन् । नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै