राजनीति

माओवादी अध्यक्ष प्रचण्डले भने – परिस्थिति गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवर्द्धक नरहेको टिप्पणी गरेका छन्। चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका

एकीकृत समाजवादीको आन्दोलन कार्यतालिका परिमार्जन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रमको तालिका परिवर्तन गरेको छ। एकीकृत समाजवादीले तल्लो कमिटीलाई परिपत्र गर्दै आन्दोलनको कार्यतालिका परिवर्तन गरेको हो । यही चैत १ गतेदेखि घोषणा गरिएको आन्दोलनको

मिश्र र राणालाई झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको आरोप लगाएका छन् । राप्रपाले बल्खुमा मंगलबार गरेको

विकसित भनिएका देशहरू संकटतर्फ उन्मुख : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवा साहित्य सम्मेलन २०२५ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका

ज्ञानेन्द्रलाई लक्षित गर्दै माधव नेपालले भने–किन चाहियो राजाको शासन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताले गणतन्त्र नेपालमा राजाको शासन नचाएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले नेपालमा राजाको कुनै आवश्यक

प्रधानमन्त्री ओलीसँगै आलोकनगरमा देखिए भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएका छन् । राजावादीहरुको प्रदर्शनका क्रममा गत शुक्रबार आगजनी भएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्था अनुगमन गर्न

प्रधानमन्त्रीको ‘कथित’ शब्द रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कथित’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । प्रमुख सचेतक शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा

राजावादीको हिंसात्मक गतिविधिको देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीको हिंसात्मक गतिबिधिको देशव्यापी रुपमा भण्डाफोर गर्ने बताएको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले यस्तो

समाजवादी मोर्चाको प्रदर्शनमा किन आउन चाहेनन् झलनाथ खनाल ?

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन्। बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा

कुलमान प्रकरण : प्रधानमन्त्री जवाफ नदिने, विपक्षी अडान नछाड्ने

काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको रटान र जवाफ नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ । कुलमान घिसिङलाई नेपाल