विदेश

अमेरिकामा नयाँ भन्सार शुल्कको प्रभावः ठूला बन्दरगाहमा भीड, साना बन्दरगाहमा मन्दी

स्याक्रामेन्टो, अमेरिका,६ साउन । अमेरिकाले चाँडै नयाँ भन्सार शुल्क लागु गर्न लागेको हुँदा व्यापारीले सामानहरू पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहहरूमा चाप अत्यधिक बढेको छ

बंगलादेशमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी

काठमाडौं । बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरले दिए राजीनामा

नयाँ दिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको उनले बताएका छन् । उनले

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

ढाका, ५ साउन । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही

इरानले फेरि नयाँ परमाणु संयन्त्र बनाए बमबारी गरी ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै नयाँ परमाणु संयन्त्र बनाउने प्रयास नगर्न इरानलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले त्यस्तो प्रयास गरिए अमेरिकाले बमबारी गरी ध्वस्त

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल, ४ साउन । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल, ४ साउन । ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८१ परिवार

भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टियो, ३४ जनाको मृत्यु

काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।  भियतनामको उत्तरमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। आँधीबेहरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा

इरानका आणविक स्थलहरु पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताउनुभएको छ । आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

बेइजिङ, २ साउन । मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका एक करोड १० लाखभन्दा बढी शरणार्थी अत्यावश्यक सहयोगबाट वञ्चित हुने जोखिममा परेको संयुक्त राष्ट्रसंघले शुक्रबार चेतावनी दिएको छ