विदेश

ब्राजिलमा बाढी-पहिरो : कम्तीमा ७१ जनाको मृत्यु

रियो दि जेनेरियो, फागुन ५ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् । रियो दि

एचआइभीको खतरनाक भाइरस फेला

वेलिङ्टन, माघ २३ अन्वेषकहरुले नेदरल्याण्ड्समा एचआइभीको अत्यधिक संक्रामक नयाँ भाइरस फेला परेका छन्। अक्सफोर्डका अन्वेषकहरुले हालै नेदरल्याण्ड्समा एचआइभीको अत्यधिक संक्रामक नयाँ भाइरस फेला पारेका हुन्। सो नयाँ एचआइभी भाइरस दशकौंयताकै

काबुलमा नियमित विद्यूत आपुर्तिमा समस्या, ५८० भन्दा बढी कम्पनी बन्द हुने अवस्थामा

एजेन्सी – नियमित विद्यूत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी शहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ । अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज

पाकिस्तानमा पबजीमा हारेपछि परिवारकाे हत्या, गेममाथि प्रतिबन्ध लगाउन सिफारिस

पाकिस्ता, माघ १६ पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पबजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय

दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु

एजेन्सी, माघ १४ दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ७० पुगेको छ । मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण

जर्मनीको लेक्चर हलमा अन्धाधुन्ध गोली प्रहार, बन्दुकधारीको मृत्यु

बर्लिन, माघ ११ जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ । प्रहरीले आक्रमणकारी मारिएको पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ।

चिडियाखानाको सिंहमा कोरोना देखियो, फेरि नयाँ भेरियन्टको जोखिम

एजेन्सी, माघ ६ दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुनसक्ने अध्ययनले

भारतले लगायो अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

एजेन्सी, माघ ६ कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ । फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको

‘कोभिड प्रकोप आधिकारिक रूपमा सुरु हुनुअघि पश्चिमी सेनाहरू वुहानमा बिरामी परेका थिए’

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को प्रकोप आधिकारिक रूपमा सुरु हुनुभन्दा केही समयअघि चीनको वुहानमा भएको विश्व सैन्य खेलहरूमा भाग लिएपछि पश्चिमी सेनाहरू कथित रूपमा रहस्यमय रोगबाट बिरामी परे।

पाकिस्तानमा हिउँ हेर्न गएका सयौँ मानिस फसेँ, २१ जनाको मृत्यु

एजेन्सी, पौष २५ पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको