विदेश

श्रीलंकामा हट्याे संकटकाल

एजेन्सी, चैत्र २३ श्रीलंकामा पाँच दिनअघि लगाइएको संकटकाल हटेको छ । गएराति राष्ट्रपति गोटवाया राजापाक्षेले संकटकाल हटाएको सूचना राजपत्रमा प्रकाशित गरेका हुन् । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारविरूद्ध लगातार

श्रीलंका संकटः आपतलीन स्वास्थ्य अवस्था घोषणा

कोलम्बो, चैत २२ श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो

श्रीलंकामा कर्फ्यु आदेश उल्लंघन गरेर सरकार विरोधी प्रदर्शन

एजेन्सी, चैत्र २१ श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएको छ । प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा

कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

इस्लामावाद, चैत्र २१ विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम

श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक

कोलम्बो, चैत २१ कर्फ्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित

एजेन्सी, चैत्र २०संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा

चीनमा एकै दिन १३ हजार बढी कोभिड संक्रमित

बेइजिङ, चैत्र २० चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा ३६ घण्टे कर्फ्यू

एजेन्सी, चैत्र २० राष्ट्रिय आपतकाल लागु भएको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागु भएको छ । सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागु गरेको होे । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न

श्रीलंकामा आर्थिक संकट, आपतकाल घोषणा

कोलम्बो, चैत १९श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभावको सामना गर्ने

एजेन्सी, चैत्र १८ पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन् । खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली